• होमपेज
  • राजनीति
  • उपनिर्वाचनः सुदूरपश्चिममा ५ वडामा नेकपा र २ मा कांग्रेसको जीत

उपनिर्वाचनः सुदूरपश्चिममा ५ वडामा नेकपा र २ मा कांग्रेसको जीत

  • आइतवार, मंसिर १५, २०७६
उपनिर्वाचनः सुदूरपश्चिममा ५ वडामा नेकपा र २ मा कांग्रेसको जीत

धनगढी, १५ मंसिर – सुदूरपश्चिममा वडाध्यक्ष पदका लागि भएको उप–निर्वाचनको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्धारले ५ र नेपाली कांग्रेसका उम्मेद्धारले २ ठाउँमा जीत हासिल गरेका छन् ।

कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बैतडीको पुर्चौडी नगरपालिका ४ मा नेकपाले जीतेको हो । बैतडीको दोगडाकेदार ४ र सुर्नया गाउँपालिका १ मा भने नेपाली कांग्रेसका उम्मेद्धारले जीतेका छन् ।

चर्चामा

सम्बन्धित समाचार