• होमपेज
  • राजनीति
  • खैरहनीको ४ र ५ मै कांग्रेस उम्मेद्‍वार विजयी

खैरहनीको ४ र ५ मै कांग्रेस उम्मेद्‍वार विजयी

  • आइतवार, मंसिर १५, २०७६
खैरहनीको ४ र ५ मै कांग्रेस उम्मेद्‍वार विजयी

चितवन : चितवनको खैरहनी नगरपापलिकाको वडा नम्बर ४ र ५ मा नेपाली कांग्रेस विजयी भएको छ ।वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्‍वार विजयी भएका हुन्। खैरहनी-५ को वडाअध्यक्षमा प्रतिमा कार्की बस्नेत विजयी भएकी छिन् ।

त्यस्तै खैरहनी-५ मा बेद बहादुर अधिकारी विजयी भएका हुन् । वडा नम्बर ५ मा कार्कीले नेकपाका उम्मेद्‍वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् ।कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।

खैरुहनी ४ मा कांग्रेस बस्नेतले नेकपा बेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरे। बस्नेतले ११३८ र अधिकारीले ९८६ मत प्राप्त गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार