बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बैतडीको सुर्नया गाउँपालिका १ मा कांगेसका गजेन्द्रबहादुर चन्द विजयी

बैतडीको सुर्नया गाउँपालिका १ मा कांगेसका गजेन्द्रबहादुर चन्द विजयी

  • आइतवार, मंसिर १५, २०७६
बैतडीको सुर्नया गाउँपालिका १ मा कांगेसका गजेन्द्रबहादुर चन्द विजयी

बैतडी: बैतडीको सुर्नया गाउँपालिका– १ मा कांगेसका गजेन्द्रबहादुर चन्द झिनो ४ मतले विजयी भएका छन। उनी २१९ मत ल्याएर विजयी भएका हुन।

उनका प्रतिद्धन्द्धी नेकपाका धनबहादुर चन्दले २१५ मत पाएका छन्। आज भएको मतदानमा ६३८ मत खसेको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

सो वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटना परी निधन भएकाले उपनिर्वाचन भएको हो।

चर्चामा

सम्बन्धित समाचार