बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डोटीको आर्दश गाउँपालिका २ मा नेकपाका रामबहादुर बोहरा विजयी

डोटीको आर्दश गाउँपालिका २ मा नेकपाका रामबहादुर बोहरा विजयी

  • आइतवार, मंसिर १५, २०७६
डोटीको आर्दश गाउँपालिका २ मा नेकपाका रामबहादुर बोहरा विजयी

डोटी: डोटीको आर्दश गाउँपालिका २ मा नेकपाका रामबहादुर बोहरा विजयी भएका छन्। उनी  ६ सय ६८ ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महादेव साउँदले ६ सय ५६ मत प्राप्त गरेका छन्।

त्यस्तै राप्रपाका कासिराम ओझाले १५ र स्वतन्त्र उम्मेदवार भूमिसिहं खड्काले १ सय ९१ मत प्राप्त गरेका छन्।  आज भएको मतदानमा १५९० मत खसेको मुख्य निर्वाचन अधिकृत दलबहादुर मलासी जानकारी दिए। जसमध्ये ६० मत बदर भएको उनले बताए ।

तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको २०७५ जेठ १५ गते सवारी दुर्घटनामा परी मुत्यु भएपछि उक्त पद रिक्त रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार