बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • अछामको मेल्लेख गाउँपालिका ५ मा नेकपाबाट रमेश खड्का विजयी

अछामको मेल्लेख गाउँपालिका ५ मा नेकपाबाट रमेश खड्का विजयी

  • आइतवार, मंसिर १५, २०७६
अछामको मेल्लेख गाउँपालिका ५ मा नेकपाबाट रमेश खड्का विजयी

अछामको मेल्लेखगाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उम्मेदवार रमेश खड्का विजयी भएका छन्। उनी  ७ सय ७८ ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बीर बहादुर बोहराले ५ सय ६३ मत प्राप्त गरेका छन्।

शनिबार भएको मतदानमा १ हजार ९ सय मतदाता रहेकोमा १ हजार ३ सय ५६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जसमा १५ मत बदर भएको निर्बाचन कार्यलयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार