मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • फटेग्रांले गहुबाली नष्ट

फटेग्रांले गहुबाली नष्ट

  • सोमवार, मंसिर ९, २०७६
फटेग्रांले गहुबाली नष्ट

बाजुरा ९ मंसिर — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्मर ८, ९, १०, साबिकको बाह्बिसमा फटेग्रांले गहुँबाली नष्ट गरेको छ । भखर उम्रीन थालेको गहुँ फटेग्रांले खाइदिए पछी किशान चिन्तीत बनेका छन् ।
बुढीगनगा नगरपालिका बार्ह्बिसको विभिन्न भागमा लगाएको गहुँ खेतीमा फटेग्राको प्रकोप धेरै रहेको पाइएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द्र सिजापतीले बताउनुभयो .धेरै जसो बाजुरा जिल्लाका बुढिगंगा नगरपालिकामा यो रोगको प्रकोप रहेको उहाँले बताउनुभयो खेतहरुमा गहुँ पुरै सखाप हुने गरि नस्ट भयको छ बैलैमा नियन्त्रण गर्न नसेकीने र भएको सिजापतीले बताए ।
स्थलगत अध्यायन गर्दा कसरी नियन्त्रण गर्ने बिसादी कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी गराएको छ तर पनी नियन्त्रणमा आउन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृर्षि ज्ञान केन्द्रका निमित्त प्रमुख आफै गरेर किसान्लाइ र कृषि प्राबिधिकमा अध्यानरत बिद्यार्थी लाई बिसादी छर्कन सिकाएको र बिसादी छर्किदा पनी नियन्त्रणमा आउन नसकेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशीले बताएका छन ।
फटेग्रां नियन्त्रणको लागि बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुर लाई खवर गरिसकेको र केही दिनमा टोली बाजुरा पुग्ने उनले बताए ।
फटेग्रा कार्तिक, मसिंर र चैत, बैशाखमा बढि देखा पर्ने गरेको ज्ञान केन्द्रका प्रमुख सिजापतीले बताउनुभयो । फटेग्राले कार्तिक मंसिरमा भखर उम्रिन लागेको गहुँ बाली र चैत बैशाखमा उम्रन लागेका मकै, धानको बिउँ बढि मात्रामा चर्ने गरेको उनले बताए । यतिबेलाको समय पनी फटेग्रा नामक किराको चरनका लागि उपयुक्त मौसम रहेकोले बढि मात्रामा देखा पर्ने गरेको ज्ञान केन्द्र बाजुराले बताएको छ । नले बताए

चर्चामा

सम्बन्धित समाचार