शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • ठगीको मुद्दा लागेका सुदूरपश्चिमका राज्यमन्त्री रावलद्धारा राजिनामा

ठगीको मुद्दा लागेका सुदूरपश्चिमका राज्यमन्त्री रावलद्धारा राजिनामा

  • आइतवार, कार्तिक २४, २०७६
ठगीको मुद्दा लागेका सुदूरपश्चिमका राज्यमन्त्री रावलद्धारा राजिनामा

ठगीको मुद्दा लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।

महेन्द्रनगरको जनज्योती क्याम्पसका शेयर सदस्य समेत रहेका रावल सहितका ३६ जना विरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र कागजात किर्ते गरेको मुद्दा परेको छ।  सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग रावलको सम्पत्तीमाथि पनि छानविन सुरु गरेको छ।

चर्चामा

सम्बन्धित समाचार