• होमपेज
  • राजनीति
  • नेकपा बिप्लब समुहले बाजुरामा १६ जना कार्यक्रता समातेको भन्दै बिज्ञप्ती निकाल्यो ( बिज्ञप्ती सहित)

नेकपा बिप्लब समुहले बाजुरामा १६ जना कार्यक्रता समातेको भन्दै बिज्ञप्ती निकाल्यो ( बिज्ञप्ती सहित)

  • आइतवार, कार्तिक २४, २०७६
नेकपा बिप्लब समुहले बाजुरामा  १६ जना कार्यक्रता समातेको भन्दै बिज्ञप्ती निकाल्यो ( बिज्ञप्ती सहित)

बाजुरा २४ कात्तिक — बाजुरा जिल्लाको गौमुल गाउँपालिका अन्द्राडीबाट केही दिन अगाडी बिप्लवका १६ जना समातेको भन्दै बिज्ञप्ती निकालेको छ । इन्चार्ज निर्माणको हस्ताक्षेरीत बिज्ञप्तमा भनिएको छ । कार्तिक २२ गते गौमुल गाउँपालिकाबाट समातिएका १६ जना आफ्ना कार्यक्रतालाई तत्काल रिहाई गर्न माग गरेको छ । पार्टिका केन्द्रीय सदस्य चुडामणी वली सहित सबै जनाको रिहाई नगर ससस्त्र आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार