शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पन्तको धनगढीमा भब्य स्वागत

नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पन्तको धनगढीमा भब्य स्वागत

  • बिहिबार, कार्तिक २१, २०७६
नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पन्तको धनगढीमा भब्य स्वागत

अत्तरिया – नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला पन्त धनगढी पुग्नुभएको छ । बुद्ध एयरको उडान मार्फत आज साँझ उहाँ धनगढी पुग्नुभएको हो ।

धनगढी बिमानस्थलमा उहाँको भब्य स्वागत गरिएको छ । उहाँको स्वागतका लागि धनगढी बिमास्थलमा पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश मन्त्रीहरु, प्रदेश सचिव लगायतले भब्य स्वागत गरेका हुन् ।

मंगलबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खानु भएकी पन्तले विहिवार मात्रै पदवहाली गर्नुहुने छ । विहिवार विहान ११ वजे पदवहाली गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार