• होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिला त्रिपाठी अाउने

सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिला त्रिपाठी अाउने

  • सोमवार, कार्तिक १८, २०७६
सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिला त्रिपाठी अाउने

काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।

बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको एक मन्त्रीले बताए ।

चर्चामा

सम्बन्धित समाचार