• होमपेज
  • बाजुरा बिशेष
  • महेन्द्रनगरबाट बाजुरा अाउदै गरेकाे बस दुर्घटना बाजुराका एक जनाकाे मृत्यु ३० जना घाइते

महेन्द्रनगरबाट बाजुरा अाउदै गरेकाे बस दुर्घटना बाजुराका एक जनाकाे मृत्यु ३० जना घाइते

  • शनिबार, कार्तिक १६, २०७६
महेन्द्रनगरबाट बाजुरा अाउदै गरेकाे बस दुर्घटना बाजुराका एक जनाकाे मृत्यु ३० जना घाइते

डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा बाजुराको बाह्रबीसका ५१ वर्षीय नयाँ सेराला रहेका छन् । दुर्घटनाको परी ३० जना घन्दा बढि घाईते भएका छन्। घाईते मध्ये केहीको अवस्था गम्भिर समेत रहेको प्रहरीले जनाएको छ। घाइतेको परिचय खुल्न सकेको छैन् । घाईतेहरुलाई सुजंग र शैलेश्वर अस्पतालमा पुगाईएको छ । बस सडकबाट २५ मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार