• होमपेज
  • राजनीति
  • कांग्रेस कार्यकर्ताले नै भने – “अब ईट्टा भट्टाको तातो चिम्निमा देउबाजीलाई एकपल्ट सेकाएर हेरौ, कस्तो हुन्छ?”

कांग्रेस कार्यकर्ताले नै भने – “अब ईट्टा भट्टाको तातो चिम्निमा देउबाजीलाई एकपल्ट सेकाएर हेरौ, कस्तो हुन्छ?”

  • सोमवार, कार्तिक ४, २०७६
कांग्रेस कार्यकर्ताले नै भने – “अब ईट्टा भट्टाको तातो चिम्निमा देउबाजीलाई एकपल्ट सेकाएर हेरौ, कस्तो हुन्छ?”

कात्तिक  ४ काठमाडौ  — कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको ह त्या आ रोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आलमको बचाउ गरेको भन्दै काग्रेस कार्यकर्ताहरु नै रुष्ट बनेका छन ।

२२ जना सर्वसाधारणलाई जि उंदै इँटाभत्तामा जलाउने अ पराधीलाई बचाउन खोजेको भन्दै आफ्नै पार्टी सभापतिको विरोधमा सामाजिक सञ्जालमा कांग्रेस कार्यकर्ताले विरोध सुरुगरेका हुन् ।

सुनसरीका काग्रेस कार्यकर्ता रामबहादुर कार्कीले आफ्नो फेसबुकमा लेखेका छन, ‘शेरबहादुर देउवाले मोह्मद अफताब आलमकै पक्रा*उलाई इंकित गरी अभिब्यक्ति दिएको हैन होला, नहोस पनि, यदि हो भने अव इटा पो*ल्ने सिजन सुरु हुदैछ, इटा भट्टाको तातो चिम्निमा देउवाजीलाई एक पटक सेकाएर हेरौ कस्तो हुन्छ । म पनि काग्रेस हो अप*राधलाई ढाकछोप गर्ने विचारको पक्षमा छैन ।

कार्कीको स्टाटस जस्ताको त्यस्तै –

चर्चामा

सम्बन्धित समाचार