शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • बाबुराम भट्टराईले चिनका राष्ट्रपतीलाई स्वागत गर्ने

बाबुराम भट्टराईले चिनका राष्ट्रपतीलाई स्वागत गर्ने

  • शुक्रबार, अशोज २४, २०७६
बाबुराम भट्टराईले चिनका राष्ट्रपतीलाई स्वागत गर्ने

बाबुराम भट्टराईले चिनका राष्ट्रपतीलाई स्वागत गर्ने टुइटमार्फत संकेत गरेका छन् । देशको बिकासमा सयोग पुग्ने गरि छिमेकी देशका राष्ट्रपतीको भम्रण फलदायक बनाउन सबैले लाग्नुपर्ने बताएका छन् ।

अतिथि देवो भवस्हामी नेपालीको संस्कार हो ।२३ बर्ष पछि हुन लागेको उत्तरी छिमेकी चीनका महामहिम राष्ट्रपतिह्ष् व्ष्लउष्लनको भ्रमणको क्रममा कुनै अनादर झल्कने अभिव्यक्ति नदिऊँ कसैले सामाजिक मिडियामा दिइहाले त्यसलाई शेयर नगरौं!सरकारसंगको असहमति हाम्रो आन्तरिक मामिला हो । भट्टराईले टुइटरमा लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार