शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • महरा काण्ड सेलाउन नपाउंदै अर्काकी श्रीमतीसँग कोठामा रंगेहात समातिए कांग्रेस नेता,

महरा काण्ड सेलाउन नपाउंदै अर्काकी श्रीमतीसँग कोठामा रंगेहात समातिए कांग्रेस नेता,

  • बिहिबार, अशोज १६, २०७६
महरा काण्ड सेलाउन नपाउंदै अर्काकी श्रीमतीसँग कोठामा रंगेहात समातिए कांग्रेस नेता,

रुपन्देही– अचेल दिनानुदिन नेपालका राजनैतिक धारण गरेका ब्यक्तिहरूबाट हुने गरेका भ्रष्टाचारको घटना त यसरी फैलिएको छ कि अब नसुन्ने नेपाली नै कम हुन सक्छन । तर नेताहरू भ्रष्ट त एकातिर छदै छन, उसो र फेरि सामाजिक रूपमा समेत प्रतिष्ठा गुमाइरहेका छन् । नेता बनेर पैसाको बलमत्ते लडाइमा फसेकाहरू तिनै शक्तिका आडमा युवती तथा केटी काण्डमा यसरी बेसरी फस्दै गैरहेका छन् । यस्ता घटनाहरूले नेपालको राजनैतिक अवस्था कता लाग्दैछ सजिलै अनुमान गर्न सकिन्छ ।

यतिबेला महराको घटना सेलाउन नपाउँदै फेरि रुपन्देही कांग्रेसका एक नेताको यस्तो कर्तुत बाहिर आएको हाे । ती काँग्रेसका नेता अर्कैकि श्रीमतीसँग रं’गेहात प’क्रा’उ परेका छन् । बुटवल उपमहानगरपालिका–१२ बेलबासकि एक स्थानीय महिलासँग मा’दक पदार्थ से’वन गरिरहेको अवस्थामा कांग्रेस नेता प’क्राउ परेका हुन । प’क्राउ पर्नेमा नेपाली कांग्रेस रुपन्देही ५ का क्षेत्रीय कोषाध्यक्ष सैनामैना नगरपालिका–१० सा’लझण्डी निवासी हरि पोखरेल छन् ।

पोखरेल गत प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारमा दावेदारी प्रस्तुत गरेका थिए । यद्यपि उनलाई कांग्रेसले निर्वाचनमा टिकट भने दिएको थिएन । उनिसँगै प’क्राउ परेकी महिला भने नेकपाकी कार्याकर्ता रहेको र केही महिना अघि उनलाई पार्टीले कारबाही गरेको बुझिएको छ ।

बुटवल उपमहानगरपालिका–१२ बेलबासकी एक महिलासँग मा दक प दार्थ से वन गर्दै गरेको अवस्थामा उनका श्रीमानले रं’गेहात फे’ला पारेपछि प्रहरीलाई खबर गरेका थिए । ‘मैले प्रहरीलाई खवर गरेको हुँ भन्दै जानकारी दिएका थिए । उनको खबर पाए लगत्तै प्रहरी आएर दुवैलाई यस्तो अवस्थामा भेटेपछि समाते लगेको छ।’ ती महिलाका श्रीमानले भने ।

पोखरेल र ती महिला कोठामा मा’द’क पदार्थ से’वन गर्दै अ’श्ली’ल चलचित्र हेर्दै गरेको अवस्थामा प्रहरी लिएर महिलाका श्रीमान् कोठामा पुगेका थिए । प्रहरीले कोठाबाटै नियन्त्रणमा लिएको उनीहरुलाई महिलाका श्रीमानले दिएको उजु री पछि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

यो पनि पढ्नुहोस : सभामुुख महराको राजीनामा सूचनापत्रमार्फत जानकारी

सङ्घीय संसद् सचिवालले कृष्णबहादुर महराले सभामुख पदबाट दिनुुभएको राजीनामासम्बन्धीे सूचना प्रकाशित गरेको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि आरोप लागेपछि छानबिन गर्न सहज होस् भनी उहाँले मङ्गलबार संवैधानिक व्यवस्थाअनुरुप उपसभामुखसमक्ष राजीनामा दिनुभएको थियो ।

उपसभामुख डा शिवमाया तुुम्वाहाङ्फेको आदेशअनुुसार सचिवलयले प्रतिनिधिसभा नियमावलीबमोजिम सभामुख महराको राजीनामासम्बन्धी विषय आज सूूचनापत्रमार्फत जानकारी गराएको हो । सङ्घीय संसद्को अधिवेशन चालू रहेको अवस्थामा सदनमा तथा अधिवेशन नभएको अवस्थामा सभामुखको राजीनामा सूूचनामार्फत जानकारी गराउने व्यवस्था रहेको उपसभामुख तुुम्वाहाङ्फेले जानकारी दिनुुभयो ।

“विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि राजीनामा दिएको छु”, महराले प्रतिनिधिसभाको सभामुख पदबाट दिएको राजीनामालाई उद्धृत गर्दै सूचनापत्रमा भनिएको छ ।

रिक्त भएको सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढाउन सङ्घीय संसद्को पाँचौँ अधिवेशन प्रारम्भ आह्वान हुनुुपर्ने छ । त्यसअघि दलहरुबीच कुुन दलले सभामुुख प्राप्त गर्ने भन्ने विषयमा छलफल हुनुुपर्ने आवश्यकता देखिएको छ । दलहरुबीच सहमति नभएको खण्डमा निर्वाचनको माध्यमबाट सभामुखको चयन हुनेछ । संविधानको भावनाअनुुसार सभामुख र उपसभामुुखमध्ये फरक दल र फरक लिङ्गको हुनुपर्दछ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फरक फरक राजनीतिक दल रहेको अवस्थामा सभामुख र उपसभामुुखको चयन भए पनि दुवै दलको एकीकरणपछि दुुई पदमध्ये एक पद फरक दलको हुनुुपर्छ भन्ने प्रश्न उठ्दै आएको थियो । सभामुख महराको राजीनामा आएसँगै अब यो विषय पुनः कार्यान्वयनमा जानेछ ।

यसअघि सभामुख पदमा महरा निर्विरोध निर्वाचित हुनुुभएको थियो भने उपसभामुख पदमा मतदान भएको थियो । अब सभामुखको चयन नियमित अधिवेशनबाट हुन्छ कि विशेष अधिवेशन बोलाउन आवश्यक छ भन्ने प्रश्नमा उपसभामुखले भन्नुुभयो, “नियमित अधिवेशनबाट सभामुखको चयन गर्ने कि त्यसका लागि विशेष अधिवेशन आह्वान गर्ने भन्ने सन्दर्भमा राजनीतिक दल र सरकारबीच हुने छलफल र सहमतिका आधारमा तय हुनेछ ।”

चर्चामा

सम्बन्धित समाचार