शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • सभामुख महरामाथि बात लगाउने महिला ‘डिप्रेशन’ काे शिकार, बानेश्वर प्रहरी वृत्त अगाडि आ त्मह त्या प्रयास !

सभामुख महरामाथि बात लगाउने महिला ‘डिप्रेशन’ काे शिकार, बानेश्वर प्रहरी वृत्त अगाडि आ त्मह त्या प्रयास !

  • मङ्लबार, अशोज १४, २०७६
सभामुख महरामाथि बात लगाउने महिला ‘डिप्रेशन’ काे शिकार, बानेश्वर प्रहरी वृत्त अगाडि आ त्मह त्या प्रयास !

सभामुख कृष्णबहादुर महरामाथि यौ न दुराचारको आरोप लगाउने संसदकी कर्मचारीले आ त्म-ह त्याको प्रयास गरेको रहस्य बाहिर आएको छ । आरोप लगाएकी ति महिलाले करिब डेढ वर्षअघि वि ष सेवन गरी आ त्मह त्या प्रयास गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार बानेश्वर प्रहरी वृत्त अगाडि दिउँसै वि ष से वन गरेकी उनलाई तत्काल प्रहरीले उद्धार गरी अस्पताल पु¥याएर २६ दिन अस्पतालमा उपचार गरी घर फर्काइएको थियो । सोही समयदेखि नै ति महिलाले डिप्रे-शनको औ षधि से वन गर्दै आएको समेत खुल्न आएको छ ।
संसदल सचिवालयमा काजमा कार्यरत आरोप लगाउने ति महिलाले आइतबार राति सभामुख महराले आफ्नो बानेश्वरस्थित डेरामा आएर ज बर्ज स्ती क रणी गरेको आरोप लगाएपछि अहिले उनले हाम्रा कुरा नामक अनलाइनलाई दिएको भिडियो अन्तरवार्ता भाइरल बनिरहेको छ । अन्तरवार्तामा शाही थरकी ति महिलाले साँझ पख आफ्ना कोठामा आएका महराले आफ्नै घरमा अस्मिता लु टेको आरोप लगाएकी छिन् ।

उनले सभामुख महराले आफ्नो रुममा २ गिलास र क्सी खानुभएको जनाएकी छिन् । त्यसपछि र क्सीले मात्तिएर आफ्नो अश्मिता लुटिएको बताइन् । आफ्नो कमजोरीको फाइदा उठाउँदै आफ्नो चरित्र लु टेको उनको आरोप छ । साँझ ढल्दै जाँदा ति महिलाले प्रहरीलाई बोलाउँछु भनेपछि महरा त्यहाँबाट हतारिएर निस्किएको उनले भिडियोमा बताएकी छिन् ।

सभामुख कृष्णबहादुर महरामाथि यौ न दु र्व्यवहारको आरोप लागेसँगै उनको सचिवालयले आपत्ति जनाउँदै त्यसमा सत्यता नरहेकाले भ्रममा नपर्न आग्रह गरेको छ । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै सभामुख महरालाई सुनियोजित र योजनाबद्द रुपमा फसाउन खोजिएको उल्लेख छ । कर्मचारी समायोजनमा चित्त नबुझ्दा महिला कर्मचारीले सभामुखको बारेमा पुरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखसमेत दुखित र आश्चर्यमा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार