शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सामाजिकअभियान्ताओली सम्मानीत

सामाजिकअभियान्ताओली सम्मानीत

  • आइतवार, अशोज ५, २०७६
सामाजिकअभियान्ताओली सम्मानीत
सम्मान ग्रहण गर्दै लालबहादुर ओली

कृष्ण ओली
बाजुरा, ५ असोज 
सामाजिकविकास र समाज सेवामाउल्लेखनीय योगदान पुर्याएकाशिक्षाकालागि राष्टिय अभियान नेपालकामहासचिवएवं सामाजिकअभियान्तालालबहादुर ओली सम्मानीतभएका छन् । ओलीबंशअक्षयकोष काठमाडौंले ओलीको सामाजिक सेवाको उच्चमूल्याकंन सहीतनगद पुरस्कार सहीत सम्मान गरेको हो ।
तीनदशक देखि महिलाअधिकारको सम्मान, बालअधिकारको संरक्षण र शिक्षाविकास तथायुवाउद्यमशिलताविकासको अभियानमा खेलेको भूमिकाको प्रशंसा सहीतओलीबंशअक्षयकोषले ओलीलाई सम्मान गरेको हो ।
ओलीलाई सम्मानपत्र सहीतनगद ३० हजार राशीको पुरस्कार प्रदानगरिएको ओलीबंशअक्षयकोषकाअध्यक्षकेशवमणी ओलीले बताएका छन् । बिशेष गरि सुदुरपश्चिम र कर्णाली क्षेत्रको सामाजिक रुपान्तरणको आन्दोलनमाउल्लेखनीय योगदान पुर्याउने ओलीको सम्मान स्वरुप पुरस्कृत गरिएको अध्यक्षओलीे बताएका छन् ।
ओलीबंशअक्षयअक्षयकोषले काठमाडौंमाऔपचारिक कार्यक्रमको आयोजनागरि पुरस्कार वितरण गरेको हो । ओलीबंशअक्षयकोष बार्षिक रुपमा ११ विधातर्फ पुरस्कार दिँदै आएको छ । तीमध्ये यो वर्षको सबैभन्दा ठूलो नगद राशीभएको पुरस्कार तथा सम्मानबाजुरा घर भएकाओलीले पाएकाहुन् ।
रेडियो बाजुराकाअध्यक्ष र रेडियो बार्जुका संरक्षक समेत रहेकाओलीपीसविननामक गैर सरकारी संस्थाकानिवर्तमानअध्यक्षहुन् । ओलीले आफूलाई सम्मानले अझै समाज सेवामालाग्ने प्रेरणा मिलेको बताएका छन् ।
ओली समाजकाउच्चपदस्थव्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा केन्द्रीयकार्यालय भवननिर्माणका जग्गाव्यवसायीले भक्तपुरमा अढाई रोपनीजग्गा सहयोगको घोषणा गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार