• होमपेज
  • समाज
  • नरीवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने

नरीवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने

  • शुक्रबार, भदौ १३, २०७६
नरीवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने

जानकी मन्दिर प्राङ्गणमा नरिवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुने भएको छ ।

पर्यटक प्रहरी इन्चार्ज असई विरेन्ऽ यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कार्वाही प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरी प्रमुख शेखर खनालले भने ‘तत्काल स्पष्टिकरण सोधेका छौं । स्पष्टिकरण बुझाएपछि कसुर अनुसारको कारवाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ ।’

चर्चामा

सम्बन्धित समाचार