• होमपेज
  • देश
  • बाल्टिनमा डुबेर बाँकेमा ढेड वर्षीया बालिकाको मृत्यु

बाल्टिनमा डुबेर बाँकेमा ढेड वर्षीया बालिकाको मृत्यु

  • मङ्लबार, साउन १४, २०७६
बाल्टिनमा डुबेर बाँकेमा ढेड वर्षीया बालिकाको मृत्यु

बाँके जिल्लामा पानी भरिएको बाल्टिनमा डेढ वर्षीया बालिकाको मृत्यु भएको छ।

खजुरा गाउँपालिका वडा नं. ७ गुनाना बस्ने वारिस भाटकी १८ महिनाकी छोरी जय भाटको पानीले भरिएको बाल्टिनमा डुबेर मृत्यु भएको हो।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार आइबार साँझ पौने ५ बजेतिर घरकै आँगनमा रहेको प्लाष्टिकको बाल्टिनमा खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो।

चर्चामा

सम्बन्धित समाचार