• होमपेज
  • समाज
  • ११ सीडीओसहित २६ को सरुवा, कस्को जिम्मेवारी कहाँ ?

११ सीडीओसहित २६ को सरुवा, कस्को जिम्मेवारी कहाँ ?

  • सोमवार, साउन १३, २०७६
११ सीडीओसहित २६ को सरुवा, कस्को जिम्मेवारी कहाँ ?

काठमाडौं : गृहमन्त्रालयले ११ प्रमुख जिल्ला अधिकारीसहित २६ जना कर्मचारीको जिम्मेवारीमा हेरफेर गरेको छ।आइतबार २६ जना कर्मचारीलाई सरुवा गरेको गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जनाएका छन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सह-सचिव कृष्णप्रसाद रावतलाई सुनसरी सरुवा गरिएको छ।अरु कर्मचारीको फेरिएको जिम्मेवारी यस्तो छ।

कुन जिल्लामा को?

१. चन्द्रकला ओली मोरङबाट प्रजिअ (तेह्रथुम)

२. लक्ष्मीदेवी होमागाइँ तेह्रथुमबाट (काभ्रे)

३. अर्जुन भण्डारी ताप्लेजुङबाट (मोरङ)

४. डोरेन्द्र निरौला इप्रका धरानबाट (ताप्लेजुङ)

५. चन्द्रबहादुर कार्की कालीकोटबाट (इप्रका धरान)

६. कृष्णप्रसाद पन्थ पाल्पाबाट प्रजिअ (प्युठान)

७. बद्रिनाथ गैरे प्युठानबाट (स प्रजिअ नुवाकोट)

८. कृष्णचन्द्र पौडेल झापाबाट (कालीकोट)

९. कृष्णबहादुर राउत प्रजिअ सर्लाहीबाट (प्रजिअ सुनसरी)

१०. रामेश्वर अर्याल कपिलवस्तुबाट (तनहुँ)

११. शम्भु ऐरी स प्रजिअ रूपन्देहीबाट (रा.प.प‍. विभाग)

१२. मोहनबहादुर जिसी इप्रका साँखुबाट (प्रजिअ सर्लाही )

१३. ज्ञाननाथ ढकाल गृह मन्त्रालयबाट (प्रजिअ म्याग्दी)

१४. युवराज कँडेल रा.प.प. विभागबाट (प्रजिअ दैलेख)

१५. वेदनिधि खनाल गृह मन्त्रालयबाट (प्रजिअ सोलुखुम्बु)

१६. वेदनिधि अधिकारी कारागार, सुन्धाराबाट (रुकुमपूर्व)

१७. पुष्पराज पौडेल कारागार कार्यालय, सुन्धाराबाट (रुकुमपूर्व)

१८. मित्रलाल शर्मा रुकुमपूर्वबाट (गृह मन्त्रालय)

१९. नरेन्द्र राना सोलुखुम्बुबाट (गृह मन्त्रालय)

२०. लीलाधर अधिकारी म्याग्दीबाट (अध्यागमन, विमानस्थल)

२१. खुमकान्त आचार्य गृह मन्त्रालयबाट (इलाका प्रशासन साँखु)

२२. वसन्तराज पुरी स।प्रजिअ काभ्रेबाट (गृह मन्त्रालय)

२३. तुलसीराम पौडेल स।प्रजिअ तनहुँबाट (गोरखा)

२४. लक्ष्मी बाँस्कोटा प्रजिअ दैलेखबाट (कारागार कार्यालय सुन्धारा)

२५. रुद्रनाथ देवकोटा मोरङबाट (अध्यागमन, त्रिभुवन विमानस्थल)

२६. हीरादेवी पौडेल, गृहमन्त्रालय काठमाडौं उपसचिव (राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग)

हेर्नुस् गृहको सूची

चर्चामा

सम्बन्धित समाचार