• होमपेज
  • राजनीति
  • बाबुराम भट्टराईको साथ छोडेकी करिश्मा मानन्धर अब नेकपामा प्रवेश गर्ने

बाबुराम भट्टराईको साथ छोडेकी करिश्मा मानन्धर अब नेकपामा प्रवेश गर्ने

  • आइतवार, असार ८, २०७६
बाबुराम भट्टराईको साथ छोडेकी करिश्मा मानन्धर अब नेकपामा प्रवेश गर्ने

काठमाडौं चर्चित अभिनेत्री करिश्मा मानन्धरले आफूले बाबुराम भट्टराईको साथ छोड्नुको कारण खुलाएकी छिन् । अब उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा० मा प्रवेश गर्ने तयारी गरेकी छिन् ।

शुक्रबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब आफूले ओली र प्रचण्डलाई रोज्ने बताएकी छिन् । पत्रकार धमलाले करिश्मा मानन्धर पपुलर नाम हो । आज तपाई राजनीतिमा कहाँ हुनुहुन्छ रु भनेर सोधेको प्रश्नमा उनले भनिन्,‘राजनीतिमा कहिलेपनि प्रेडिक्टेवल हुँदैन । कतिवेला मान्छे कहाँ हुन्छ ? उनले आफूलाई अहिलेपनि बाबुराम भट्टराई मनपर्ने नेता भएको सुनाईन् । तर, आफू भट्टराईको पछि नलागेको पनि उनले दाबी गरिन् । उनले भनिन्,‘म त विचार र पार्टीको पछि लागेकी हुँ ।’

चर्चामा

सम्बन्धित समाचार