• होमपेज
  • समाज
  • मरेर बाँचेकी यि आमाको दुख, सबै शरीर जलेर यस्तो भयो, हात मात्रै चले पनि काम गरेर खाने चाहना (भिडियो सहित)सक्दो शेयर गर्नुहोस!

मरेर बाँचेकी यि आमाको दुख, सबै शरीर जलेर यस्तो भयो, हात मात्रै चले पनि काम गरेर खाने चाहना (भिडियो सहित)सक्दो शेयर गर्नुहोस!

  • सोमवार, असार २, २०७६
मरेर बाँचेकी यि आमाको दुख, सबै शरीर जलेर यस्तो भयो, हात मात्रै चले पनि काम गरेर खाने चाहना (भिडियो सहित)सक्दो शेयर गर्नुहोस!

पोखरा बेगनाश तालको किनारमा माग्न बसि रहेकी एक आमाको पिडा सुन्दा साँच्चीकै सबैका आँखा रसाउछन। रामेछाप घर भयकी सिता परियार बिगत २०/२२ बर्ष देखी पोखरामा बस्दै आएकी छिन।

२०७५ साल पौष १७ गते उनको जिबनमा एउटा ठुलो घटना घट्यो। राती सुती रहेका बेला उनले उज्यालोको लागी जलाउने गरेको टूकी मार्फत कोठामा आगलागी भयो।

उक्त आगलागीबाट उनको आधा शरिर जलेको छ,पहिला राम्रै संग घर परिवारमा साँझ बिहानको जोह गरेर बसेकी उनी अहिले काम गर्न सक्दिन्न ।दिनभरी बेगनाश तालको किनारमा मागेर केही पैसा जुटाउछीन र उपचारको लागी खर्च गर्छिन।

हामिले तल प्रस्तुत गरेको उक्त भिडियो हेरी सके-पछी तपाईका पनी पक्कै आँखा रसाउने छन यि आमाको दूख देख्दा। यि आमाको उपचारका लागी तपाईको सहयोगको खाँचो छ त्यसैले तपाई जती सक्नुहुन्छ त्यती सहयोग गरीदिनु होला। नसके शेयर गरेर सहयोगी मनहरु सम्म पुर्याईदिनु होला।भिडियो हेर्नुहोस//

https://www.youtube.com/watch?v=Xnwpm7KgyNk

चर्चामा

सम्बन्धित समाचार