राम बहादुर विक
बाजुरा २७ जेठ
आईतबार मात्रै निर्माण गरियको कार्यसमितिमा बझाङ जस्तो बिकट जिल्लमा जन्मिएका एक ब्याक्ती धेरै सङ्हर्शका बाबजुत आज नेपाल दलित विद्यार्थी संघ जस्तो गरिमामय सस्थाको केन्द्रिय सदस्य जस्तो पदमा चयन भयका छन कृष्ण नेपाल दलित संघ बझाङका क्षेत्रीय सभापति पनि हुन उनी भन्छ्न नेपाल दलित विद्यार्थी संघको केन्द्रिय सदस्य जस्तो जिम्मेवारी पायकोमा म अत्यन्तै खुशी छु साथै अब यो पदमा रहेर सम्पन्न गर्नुपर्ने थुप्रै कामहरुलाइ आफ्नो चुनौतीका रुपमा लियको छु। मलाई बिश्वास गरि मलाई यो जिम्मेवारी दिनुहुने आदरणीय दाजु नेपाली कांग्रेस केन्द्रिय सदस्य पुर्व मन्त्री मीन बहादुर बिस्वकर्मा ज्यु लगायत मलाई यो अवसर प्रप्तिका निमित्त प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने आदरणीय ब्याक्तित्व ज्यु हरुमा हार्दिक धन्यवाद । साथै म यो पदमा रहदा सम्म मेरो बिचारका लागि भनेर आयका सबै कुरालाइ मेरो पदिय जिम्मेवारि र मेरो बल बुद्धिले सम्बोधन गर्न सक्ने सम्मका सबै कुरामा राम्रो निर्णय दिने कुरामा अहोरात्र खटिरहने छु। यसका साथै नेतृत्व तहबाट अर्हाइयका सबै काम आफ्नो कर्तब्य ठानी शिरोपर लिने छु भन्ने कुरामा बिस्वस्त दिलाउन चाहान्छु। दलित विद्यार्थीका हक हितका निमित्त मेरो भुमिका अग्रगामी रहनेछ भन्ने कुरा अवगत गराउन चाहान्छु। कृष्ण यक सानै उमेरका अब्बल दर्जाका गायक तथा साहित्यकार पनि हुन बिशेश गरि उनी नेपाली साङितिक क्षेत्रमा सक्रिय रहेका छ्न नेपाली कांग्रेस सभापति सम्मननिय शेर बहादुर देउवा उप सभापति बिमलेन्द्र निधि प्रत्यक्ष सहयोगबाट काठमाडौमा पढ्दै आयका उनी दलित विद्यार्थी संघको कार्यसमितिमा नेपाल दलित संघको बिश्वास उनको मेहनत लगनशिलता अनि उनको ब्याक्तित्वले अटाउन सफल भयका हुन । यो कृष्णको जिवनमा राजनितिक नियुक्तको पहिलो खुड्किला भयको उनी बताउछन आशा छ । उनको राजनितीक जीवन अझै उज्ज्वल हुने छ