• होमपेज
  • कला /साहित्य
  • नेपाल आइडल रवि ओडको ‘दिलको फ्रेममा’ सार्वजनिक

नेपाल आइडल रवि ओडको ‘दिलको फ्रेममा’ सार्वजनिक

  • बुधबार, जेष्ठ २२, २०७६
नेपाल आइडल रवि ओडको ‘दिलको फ्रेममा’ सार्वजनिक

काठमाडौं– दोस्रो नेपाल आइडल रवि ओडको स्वरमा रहेको नयाँ गीत ‘दिलको फ्रेममा’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा ओडलाई गायिका पुष्पा पौडेलले स्वरमा साथ दिएकी छन् ।
देवल भण्डारीको शब्द, दीपक शर्माको संगीत रहेको गीतको भिडियो सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा पुष्पल खड्का र आँचल शर्मा देखिएका छन् । नवराज उप्रेतिको छायांकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार