• होमपेज
  • समाज
  • हातखुट्टा हालेपछि बच्चा जन्माउने योजनामा कृष्ण ओली र रुपा (भिडियो)

हातखुट्टा हालेपछि बच्चा जन्माउने योजनामा कृष्ण ओली र रुपा (भिडियो)

  • बुधबार, जेष्ठ २२, २०७६
हातखुट्टा हालेपछि बच्चा जन्माउने योजनामा कृष्ण ओली र रुपा (भिडियो)

कृष्ण ओली पछिल्लो समयमा निकै चर्चित बनेका व्यक्ति हुन् । उनको दुवै हात र एक खुट्टा छैन । उनको कथा थाहा नहुने सायद कमै छन् होला । कृष्णको हरेक पाइलामा उनकी श्रीमती रुपा ओलीले पनि साथ दिदैँ आएकी छिन् ।

कृष्णको अवस्था पहिले भन्दा केही सुध्रिएको छ । रुपा र कृष्णले आफूलाई सन्तान जन्माउने चाहना भएको बताएका छन् । रुपा र कृष्णले कृष्णको हात र खुट्टा हालिसकेपछि बच्चा जन्माउने योजना बनाउने बताएका छन् ।

कृष्ण आफैँमा कमजोर छन् तर पनि उनी आफू जस्तै अरु व्यक्तिहरुलाई धेरै सहयोग गर्छन् । उनले बेला बेलामा अनाथ आश्रम लगायत गरिब दुखीलाई सहयोग पनि गर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार