• होमपेज
  • कला /साहित्य
  • नजर हटाउन मन नलाग्ने मलिकाका यी सुन्दर तस्वीर (फोटो फिचर)

नजर हटाउन मन नलाग्ने मलिकाका यी सुन्दर तस्वीर (फोटो फिचर)

  • बुधबार, जेष्ठ २२, २०७६
नजर हटाउन मन नलाग्ने मलिकाका यी सुन्दर तस्वीर (फोटो फिचर)

काठमाडौं । नायिका मलिका महत पछिल्लो समय खासै चर्चामा छैनिन् । जब उनी अभिनित फिल्म ‘यात्रा’ रिलिज भयो, उनको अभिनयको खुबै तारिफ भयो । मलिकाले फिल्म क्षेत्रमा राम्रो सम्भावना देखाएको विश्लेषण गरियो । तर, अन्य फिल्ममा काम गरेकी छैनिन् ।

‘यात्रा’ मा उनी गायिकाको भूमिकामा देखिएकी थिइन् । त्यसको केही समयमा रिलिज भएको एक म्युजिक भिडियोमा पनि उनलाई दर्शकले रुचाए । पछिल्लो समय मलिका अभिनयमा खासै सक्रिय नरहे पनि उनी सामाजिक सञ्जालमा भने खुबै सक्रिय रहने गर्छिन् ।

इन्स्टाग्राममा मलिकाका ९४ हजारभन्दा बढी फ्यान छन् भने उनले ८६ जनालाई फलो गरेकी छिन् । मलिकाको क्युटनेसका कारण उनले राम्रो फ्यान कमाएकी छिन्, अर्कातिर उनले पहिलो फिल्मबाटै राम्रो अभिनय गर्ने नायिकाका रुपमा आफूलाई दर्ता गराइन् । मलिकाले सामाजिक सञ्जालमा शेयर गरेका केही तस्वीर हामीले यहाँ साझा गरेका छौँ । हेरौँ तस्वीर:

चर्चामा

सम्बन्धित समाचार