मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • रामचन्द्र बोहराको मार्मिक दोहोरी गित रेकड भयो

रामचन्द्र बोहराको मार्मिक दोहोरी गित रेकड भयो

  • मङ्लबार, जेष्ठ २१, २०७६
रामचन्द्र बोहराको मार्मिक दोहोरी गित रेकड भयो

बडीमालिका खवर
बाजुरा २१ जेठ
सानै उमेरदेखी गायन क्षेत्रमा लागेका रामचन्द्र बोहराले आज फेरी अर्को गित रेकड गरेका छन् । बाजुराको गौमुलमा जन्मिएका रामचन्द बोहोरा पछिल्लो समय गायन क्षेत्रमा चर्चित बनेका छन् । हाल पोखरामा बसोबाँस गर्दै आयका बोहरा गायन क्षेत्रमा सानै उमेर देखी लागेका उनका आफन्तहरुले बताएका छन् । सानै उमेर देखि गायन क्षेत्रमा रुचि भएका बोहोराको अहिले पनी सो क्षेत्रको लगाव एथावत रहेको आफन्तले बताए । आर्थिक अभावका कारण बिभिन्न समस्याले गर्दा उनी पढाई लाई निरन्तर नदियर सानो तिनो जागिर गरेर गितलाई निरन्तर दिने बाटो तिर हिडिको उनले बताएका छन् । सानै उमेरमा गायक बन्न पुगेका बोहराले एउटा देउडा गित बजार मा ल्याएका थिय र उनको गितले राम्रै स्थान पाएको उनले बताए । पछिल्लो समयमा फेरि मार्मिक शब्द सहित लोक दोहोरी गितको आज फाईनल सकायको बताएका छन जसमा रामचन्द बोहारा आफै र रिता शाहि रितु को स्वरमा रेकर्डिङ भएको रिता शाहीले बताएकी छन । रेकडीङ फाईनल भएको र उक्त गितमा लय र एरेन्ज राजेन्द बाजुरेलीले गरेका छन । शब्द रिता शाहि (रितु ) को रहेको शाहीले बताईन् । बोहोराले गितको शब्दहरु राम्रो रहेको र वजारमा दर्शक हरुले मनपाराई दिनु होला भनेर आग्रह गरेका छन

चर्चामा

सम्बन्धित समाचार