• होमपेज
  • कला /साहित्य
  • गोठालो जादा रोमान्स गरेको भिडियो सार्बजनिक (भिडियो सहित)

गोठालो जादा रोमान्स गरेको भिडियो सार्बजनिक (भिडियो सहित)

  • आइतवार, जेष्ठ १९, २०७६
गोठालो जादा रोमान्स गरेको भिडियो सार्बजनिक (भिडियो सहित)

ऋतु साही (कौशल ), ज्ञानु मायालु र रमेश कौशलको संयुक्त लोक दोहोरी गीत ” गोठालो ” आजै मात्रै सार्बजनिक भएको छ । अविरल फिल्म्सको बजार ब्यबस्थापनमा रहेको उक्त गीतको दृश्य निर्माण पनि अविरल फिल्म्सले नै गरेको छ । गाउ घरमा गोठालो जादा टाढै देखि देखेर हेरेर मन पराएका भाबहरु गीतमा देखाउन खोजिएको छ । मायालुलाई गोठालो जाने निउमा भेट्न मन छ भनेर कल्पना गरेको कुरा हरु भिडियोमा देखिएको छ ।

अत्यन्तै मार्मिक र यथार्थ बिसय बस्तुलाई समाबेस गरिएको उक्त गीतको म्युजिक भिडियोलाई बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् भने भिडियोमा बुटवलका चर्चित हास्य कलाकार बिष्णु जी पाण्डे माइलाबा , किशोर थापा र सुमी घर्ति मगरको अभिनय रहेको छ भने सगुन शर्माको श्रीन्गार देख्न सकिन्छ भने किशोर थापाको कोरियोग्राफी रहेको छ । रमेश कौशल , ऋतु शाहीको स्वर रहेको गीतमा रमेश कौशलकै लय सब्द रहेको छ रुपन्देहीको देवदह को विभिन्न स्थानमा छायांकन गरिएको भिडियो आजै मात्रै सार्बजनिक भएको छ । हेरौ सोहि भिडियो

https://www.youtube.com/watch?v=xP6tlxClTCw

चर्चामा

सम्बन्धित समाचार