मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • राजकुमार खोज्दै मोडल सुनिक्षा

राजकुमार खोज्दै मोडल सुनिक्षा

  • मङ्लबार, जेष्ठ १४, २०७६
राजकुमार खोज्दै मोडल सुनिक्षा

काठमाडौँ – गायिका सिर्जना गुरुङको नयाँ गीत ‘राजकुमार’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा संगीत महेश ज्ञवालीले दिएका छन् । गीतमा गायिकाले राजकुमारको खोजी गरेकी छन् । भिडियोमा मोडल सुनिक्षा मैनालीको अभिनय देख्न सकिन्छ ।

प्रसन्न पौडेलको निर्देशन रहेको भिडियो तारा थापाले सम्पादन गरेका हुन् । भिडियोलाई भावसागर इन्टरटेन्मेण्टले बजार ल्याएको हो ।

चर्चामा

सम्बन्धित समाचार