• होमपेज
  • राजनीति
  • विप्लव समूहद्धारा भोली सुदूरपश्चिममा पनि बन्द घोषणा

विप्लव समूहद्धारा भोली सुदूरपश्चिममा पनि बन्द घोषणा

  • आइतवार, जेष्ठ १२, २०७६
विप्लव समूहद्धारा भोली सुदूरपश्चिममा पनि बन्द घोषणा

बडिमालिका समाचार

कार्यकर्ताको हत्या गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आउँदो जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ। गत मंगलबार भोजपुर र खोटाङको सिमनामा पर्ने मैयुममा पार्टीको युवा संगठनका तीर्थराज घिमिरेलाई दोहोर भिडन्तको नाममा मारेको भन्दै विरोध कार्यक्रम सञ्चालन गरिरहेको पार्टीले जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको हो।

यसअघि घटनाको विरोधमा जेठ १० र ११ गते देशका विभिन्न स्थानमा  भण्डाफोर र कोणसभाको आयोजना गरेको विप्लवले आज देश व्यापी मसाल जुलुस निकाल्ने जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार