शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दिलिप दिक्षितकाे सब थोक गरिदो रहेछ ( गजल)

दिलिप दिक्षितकाे सब थोक गरिदो रहेछ ( गजल)

  • बुधबार, जेष्ठ १, २०७६
दिलिप दिक्षितकाे सब थोक गरिदो रहेछ ( गजल)

सब थोक गरिदो रहेछ जवान मा
आखिर तिमी नै छौ मेरो परान मा
सपनाकै लागि नि बाच्नु पर्छ तिमि
आपति छैन मलाई मेरो अवसान मा
हे अन्तिम ईच्छा मेरो यहि हुने छ
रहि हरनु है प्रिय तिमी मुस्कान मा
मेरो तस्बिर दिलमा सजाउनु प्रिया
बरु नचडाउनु फुल पाति चिहान मा
बस म त एक असल प्रेमि हुुन चाहे
तिमी तुलना गर्छौ मलाई हनुमान मा
दिलिप दिक्षित

चर्चामा

सम्बन्धित समाचार