मङ्लबार, असार २५, २०८१
  • होमपेज
  • देश
  • उपराष्ट्रपति रनिङ्ग सिल्ड आजवाट सुरु

उपराष्ट्रपति रनिङ्ग सिल्ड आजवाट सुरु

  • शुक्रबार, बैशाख २७, २०७६
उपराष्ट्रपति रनिङ्ग सिल्ड आजवाट सुरु

मदन बिक, बाजुरा२७ बैशाख : आधारभुत तहको चिल्डेन गेम्स उद्घाटन कार्यक्रम भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका दोस्रो उप, राष्ट्रपति चिल्डेन गेम्स को कार्यक्र जिल्ला खेलकुद विकास समितिको आयोजकमा सुरु भएको छ ।
कार्यक्रमा जिल्ला खेलकुद विकास समिति का अध्यक्ष हिक्मत थापाको अध्यक्षतामा सन्चालन भएको कार्यक्रम को प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र रोकाया रहनु भएको थियो कार्यक्रममा विशिष्ठ अथिति प्रमुख प्रसासकिय अधिकारी गंगा प्रसाद न्यौपाने, ने क पा प्रदेस सदश्य दिपक वुढा, ने क पा प्रतिनिधि भरत थापा, रा प्र वा प्रतिनिधि कान्ता व शाहि गै स स महासंघ केन्द्रिय सदश्य काशि विक, नेपाल पत्रकार माहासंघ अध्यक्ष प्रकाश सिंह, प्रदेस सदश्य गगन ऐडि वडा न ८ का वडा अध्यक्ष प्रकाश रावल, विरेन्द्र रोकाया शशत्र प्रहरी वल मोहन कार्कि रहनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय प्रमुख नरेन्द्र रोकायाले व्यानर पढेर कार्यक्रम उद्घाटन गर्नु भएको हो ,। समुत्घाटन कार्यक्रममा स्वागत मन्तव्य जिल्ला खेलकुद विकास समितिका उपा अध्यक्ष हिरेन्द्र रोकायाले राख्नु भएको हो भने शुभकामना मन्तव्य प्रमुख प्रसासकिय अधिकारी गंगा प्रसाद न्यौपाने, ने क पा प्रदेस सदश्य दिपक वुढा, ने क पा प्रतिनिधि भरत थापा, रा प्र वा प्रतिनिधि कान्ता व शाहि गै स स महासंघ केन्द्रिय सदश्य काशि विक, नेपाल पत्रकार माहासंघ अध्यक्ष प्रकाश सिंह, प्रदेस सदश्य गगन ऐडि वडा न ८ का वडा अध्यक्ष प्रकाश रावल ले खेलाडि विध्यार्थि हरुले अनुसासन स्वरुप खेल्न र आजका वालवालिका भोलि गएर ठुलो खेलाडि वन्न सक्ने राम्रो खेलाडि उत्पादन गर्नु पर्ने विध्यार्थि खेलाडि लाइ हौसला दिएर सुभकामना मन्तव्य राख्नु भएको हो । जिल्ला भरीका २४७ विध्यालय रहेता पनि सहभागीता भने । आधार भुत तहका दास्रो उप राष्ट्रपति चिल्डेन्स गेम्समा जम्मा एघार विध्यालयका खेलाडि मात्र उपस्थिति भएका छन ।
जानकारी सवै विध्यालयमा गरेको सामाजिक संजाल मार्फत जानकारी गराएको भएता पनि सहभागिता भने एघार विध्यालय मात्र रहेका छन । समुद्घाटन कार्यक्रममा क्रियटोर जोन एकेडेमि का विध्यर्थि हरुले काता प्रर्दसन गरको थियो कार्यक्रम संचालन खेलकुद प्रसिक्षक मिन व खड्का ले गर्नु भएको हो । कार्यक्रम आज र भोलि हने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार