शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • राजनीति
  • कार्यालय सहयोगीको तलबसमेत आफैँ खान्छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

कार्यालय सहयोगीको तलबसमेत आफैँ खान्छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

  • बिहिबार, बैशाख २६, २०७६
कार्यालय सहयोगीको तलबसमेत आफैँ खान्छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यालय सहोगीको तलब समेत आफैँले खाने गरेको खुलासा भएको छ । कार्यालय सहयोगी नै नराखी कार्यालय सहोगीको तलब सभापति देउवाले खाँदै आएका छन ।

संघीय संसद सचिवालयले सभापति देउवाको बैंक खातामा दुई कार्यालय सहोगीको तलब पठाउने गरेको छ तर देउवाले एउटा पनि कार्यालय सहयोगी नराखी तलब आफैँले खाँदै आएका छन । सभापति देउवाले स्वकीय सचिव र कम्प्युटर अपरेटरमा दुई जना नियुक्त गरेर तलब दिँदै आएका छन ।

उनले स्वकीयमा डडेलधुराका वीरेन्द्रबहादुर थापा र कम्प्युटर अपरेटरमा तेजबहादुर भण्डारीलाई नियुक्त गरेको संसद सचिवलायलाइ जानकारी दिएका छन । संसद सचिवालयले उनको बैंक खातामा दुई कार्यालय सहयोगीसहितका लागि एक लाख २६ हजार तलब पठाइदिने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार