• होमपेज
  • कला /साहित्य
  • रिता शाहीकाे : भेटघाट अब अन्तिम हुन सक्छ

रिता शाहीकाे : भेटघाट अब अन्तिम हुन सक्छ

  • बुधबार, बैशाख १८, २०७६
रिता शाहीकाे : भेटघाट अब अन्तिम हुन सक्छ

तिम्रो मेरो भेटघाट अब अन्तिम हुन सक्छ
सङगै यात्रा आजैबाट अन्तिम हुन सक्छ ॥
अनजाज मा दियहुला दु:ख पिडा मैले
कस्सम त्याे मारकाट अन्तिम हुन सक्छ॥
सङकाको कालो छाया देखिदैछआज भोलि
बिस्वास को साटा साट अन्तिम हुनसक्छ॥
खोज्नु कारण कुनै दिन गल्ति के थ्याे भनि
भयको मन फाटा फाट अन्तिम हुन सकछ।॥
माया का शब्द हरु सकिने छन सबै अब
खुख दुःख साटा साटा अन्तिम हुनसक्छ॥
रीता शाहि (शाह ) रीतु
हाल बाजुरा

चर्चामा

सम्बन्धित समाचार