• होमपेज
  • कला /साहित्य
  • आशा कुमारी थापाकाे : देखे तिमिलाइ (गजल)

आशा कुमारी थापाकाे : देखे तिमिलाइ (गजल)

  • बिहिबार, बैशाख १२, २०७६
आशा कुमारी थापाकाे : देखे तिमिलाइ (गजल)

देखे तिमी लाई उस्तै रैछौ फेरिएका कतै छैनौं
कोरा रैछौ अझै पनि कोरिएका कतै छैनौं र
पाए त्यो नजरमा प्रित अघात म प्रतिको
बिश्वास गरे अन्त प्रित बेरिएका कतै छैनौं
डर थियोे अन्त तिमी साईनो गास्छौ भने
पराईको नजरले हेरिएका कतै छैनौं
मायामा शक्ति हुन्छ खिचि ल्यायो हैन
एक्लै रैछौ मायालुले घेरिएका कतै छैनौं
आशा कुमारी थापा
बुढिगंगा नगरपालिका 2 तांप्रा

चर्चामा

सम्बन्धित समाचार