• होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानूका मुक्तकहरु

कलक राेकाया सानूका मुक्तकहरु

  • सोमवार, बैशाख ९, २०७६
कलक राेकाया सानूका  मुक्तकहरु

१. थाहा छ तिमिलाई पाउन सकिन्न,

चाेखाे पिरति लाउन सकिन्न।

तिमिनै छाै मेराे बिस्वास गरे भैगाे,

याे छाति चिरी माया देखाउन सकिन्न ।

२. शुखमा जिन्दगी बिताउने हजार हुन्छन,

दुखमा शाहारा दिने अाफ्ना फरार हुन्छन।

स्वार्थि दुनिया अच्चम भएछन मान्छे सबै,

जिउदाे एक्लै मर्दा लास घुमाउने बजार हुन्छन ।

३. तिम्रो याद मा भन्सार छिरेर जान्छ,

अनि सम्बन्ध मा कर तिरेर जान्छ। सबैकाे सामु रक्षक भएर बचाए झै,

तिम्राे निग्रानिमा राईफल भिरेर जान्छ ।

कलक राेकाया सानू

ठेगाना : गाैमुल गाउपालिका ०६ सालिकाेट बाजुरा हाल : दार्चुला

चर्चामा

सम्बन्धित समाचार