• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • महिलाहरुमा ४० कटेपछि फेरि किन बैंस आउछ ?

महिलाहरुमा ४० कटेपछि फेरि किन बैंस आउछ ?

  • आइतवार, बैशाख १, २०७६
महिलाहरुमा ४० कटेपछि फेरि किन बैंस आउछ ?

भनिन्छ नि चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन । बुडापाकाका अनुसार जिवनमा पहिलो १६ वर्ष र दोख्रो ४० वर्षमा गरी २ पटक बैस जाग्छ रे ।

यस्तैमा आज हामी आज तपाईहरुलाई महिलाहरुको ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका कारणहरुका बारेमा जानकारी गराउन गईरहेका छौं । विवाह पश्चात मानिसहरु वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता समस्याले अन्ततः कतिपयको सम्बन्ध विच्छेद पनि भएको छ ।

विवाहपछि पुरुषले श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् । र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला दोस्रो पुरुषसँग आर्क्षित हुन्छन् ।

सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ ।

जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन् । जसको कारण उनीहरु विवाहेत्तर सम्बन्धतर्फ उद्धत हुन्छन् ।

महिलाहरु अग्लो कद, ह्ष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्किषत हुने भएकाले दोस्रो पुरुषको सानो सानो कुरामै आकर्षित भइहाल्छन् ।

४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आकर्षित हुने अध्ययनमा उल्लेख छ ।

विवाहपछि आउने अनेक समस्या र परिवर्तनपछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आउनसक्छ । तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ ।

उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् जसका कारण बाहिर साथी बनाउन तिर लाग्छन् । घरमा श्रीमानसंग सधैँ झगडा, अशान्ती हुन्छ भने महिलाहरु धेरैजसो महिलाहरु बाहिरी सम्बन्धको विकल्प रोज्छन् । एजेन्सीकाे

चर्चामा

सम्बन्धित समाचार