• होमपेज
  • कला /साहित्य
  • बिष्णु माझीको दुनिया रुवाउने गीत “म त हजुर” हेर्नुहोस (भिडियो सहित)

बिष्णु माझीको दुनिया रुवाउने गीत “म त हजुर” हेर्नुहोस (भिडियो सहित)

  • बिहिबार, चैत्र २८, २०७५
बिष्णु माझीको दुनिया रुवाउने गीत “म त हजुर” हेर्नुहोस (भिडियो सहित)

नेपाली लोक तथा दोहोरीकोे क्षेत्रमा एकछत्र राज गरिरहेकी चर्चित तथा लोक प्रिय गायीका बिष्णु माझी को फेरी अर्को दुनिया रुवाउने “म त हजुर” बोलको गित सार्बजनिक भएको छ । यो गीतमा बिष्णुलाई बिरवल ढकालको गीत गाउनमा साथ रहेको छ । काजी बाबु अर्याल र रमेश बि जीको उत्कृष्ट शब्द सिर्जना रहेको यो गीतमा बिरवल ढकालको मनै छुने लय सिर्जना रहेको छ । गीतलाई एरेन्ज बिनोद बाजुरालीले गरेका हुन ।
तिर्सना म्युजिक प्रा लीको यु ट्युव च्यानल मार्फत सार्बजनिक भएको गीतको म्युजिक भिडियोको निर्देशन दुर्गा पौडेलको रहेको छ । देबराज गुरुङको छायाँकन रहेको म्युजिक भिडियोमा नविन घर्ति मगरको सम्पादन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल सारीका के सी र हरी कुमार श्रेष्ठको अभिनय रहेको छ ।  हेर्नुहोस गीतको म्युजिक भिडियो

चर्चामा

सम्बन्धित समाचार