• होमपेज
  • कला /साहित्य
  • सर्कल थापाकाे : जिन्दगी भैरहेछ यार ओखल जस्तो

सर्कल थापाकाे : जिन्दगी भैरहेछ यार ओखल जस्तो

  • बुधबार, चैत्र २७, २०७५
सर्कल थापाकाे : जिन्दगी भैरहेछ यार ओखल जस्तो

जिन्दगी भैरहेछ यार ओखल जस्तो
जब तिमी भैदियौ नि मुसल जस्तो ।
कहि गएपनी भेटाउन्नौ जानिराख ।
यो सर्कल जस्तो यो पागलजस्तो
संगत गरेकै भरमा मलिन बनाउंने।
कोहि देखेको छौ अरु बादलजस्तो।
हरेकका हरेक पीडा बाहिर निकाल्ने
अरु केही देख्दिन मैले गजलजस्तो ।
घरी तिम्रो फोटो हेर्ने घरी नाम बोलाउने
बानी भएको छ यार अम्मलजस्तो ।
सर्कल थापा बाजुरा बुढिगगा नगरपालिका वर्डा न 02 हाल धनगढी कैलालि

चर्चामा

सम्बन्धित समाचार