• होमपेज
  • कला /साहित्य
  • काेपिला थापाकाे :मैले आफु भित्र जिन्दगीको रप्तार भेटिन

काेपिला थापाकाे :मैले आफु भित्र जिन्दगीको रप्तार भेटिन

  • मङ्लबार, चैत्र २६, २०७५
काेपिला थापाकाे :मैले आफु भित्र जिन्दगीको रप्तार भेटिन

मैले आफु भित्र जिन्दगीको रप्तार भेटिन।
नारि भएकै कारण निस्छित घर बार भेटिन।
खोजे देउता भेटिन्छन् भन्छन्
भन्नेहरू बषै खोजे यो सहरमा राेजगार भेटेन।
नेता फेरि ए कानुन फेरियो तर देस उस्तै छ।
बिचरा हाम्रो देश मा गतिलो सरकार भेटेन।

काेपीला थापा
बुढीग‌गा नगरपािलका ५ बाजुरा
हाल  सिनाम‌गल ९ काठमाण्डाैँ

चर्चामा

सम्बन्धित समाचार