• होमपेज
  • राजनीति
  • राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप [तस्बिरहरु]

राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप [तस्बिरहरु]

  • सोमवार, चैत्र २५, २०७५
राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप [तस्बिरहरु]

काठमाडौँ — हिन्दू राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी र आन्दोलनकारीबीच पुतलीसडकको पद्मोदय मोड अगाडि केही बेर झडप समेत भएको थियो । प्रदर्शनमा राप्रपाका अध्यक्ष कमल थापा, दीपक बोहरा, बुद्धिमान तामाङ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार