बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • राजनीति
  • विप्लवको पार्टी नेकपा किन खुम्चिदै ?

विप्लवको पार्टी नेकपा किन खुम्चिदै ?

  • शनिबार, चैत्र २३, २०७५
विप्लवको पार्टी नेकपा किन खुम्चिदै ?

चैत २३ काठमाडौ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संंगाठनिक संरचना खुम्चिदै गएको छ ।
दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता केन्द्रीय समितिमा छैनन् । दर्जन नेता सत्तारुढ नेकपामा छिरिसकेका छन् भने केही निष्कृय छन् ।

महासचिव विप्लव र नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच अन्तरविरोध बड्दो छ । विप्लवका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि चार नेता प्रहरी हिरासतमा छन् ।

६१ बाट ४१ केन्द्रीय समिति

२०७३ फागुनमा रोल्पामा भएको आठौँ महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय समिति पनि बनायो । तर दुई वर्ष नबित्दै केन्द्रीय समितिमा ४१ जना मा आइपुगेको छ । यो समाचार रामकृष्ण अधिकारीले अन्नपूर्णमा लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार