शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • विमानस्थलबाट ६ किलो सुनसहित ४ जना भारतीय नागरिक पक्राउ

विमानस्थलबाट ६ किलो सुनसहित ४ जना भारतीय नागरिक पक्राउ

  • शुक्रबार, चैत्र २२, २०७५
विमानस्थलबाट ६ किलो सुनसहित ४ जना भारतीय नागरिक पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ६ किलो सुनसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ । प्रहरीले पक्राउ पर्नेकाे  परिचय भने खुलाएकाे छैन । थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौँ आएका भारतीय नागरिकले जलप लगाएर गरगहनाको रुपमा सुन ल्याएकाे प्रहरीले जनाएकाे छ । अनुसन्धान जारी भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार