बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सरसफाईमा आफै स्वास्थ्यकर्मी

सरसफाईमा आफै स्वास्थ्यकर्मी

  • शनिबार, चैत्र १६, २०७५
सरसफाईमा आफै स्वास्थ्यकर्मी

बडीमालिका खवर, बाजुरा १६ चैत्र
जिल्लाको कोल्टी प्राथमिक स्वास्थय केन्द्रका स्वास्थ्य कर्मी सरसफाई अभियानमा सक्रिय भएका छन् । स्वास्थ्य केन्द्रको वरीपरीको वातावरण फोहर हुदै गएकोले सरसफाई गरिएको हो ।
गर्मी मौसम सुरु भएसंगै स्वास्थ्य सस्थां आसपासमा फोहर बढ्नुले बिरामीलाई थप बिरामी बनाउने भएकोले स्वास्थ्य संस्थाको हाताभित्र सरसफाइ गरिएको स्टापनर्स गंगा खत्रीले बताईन् ।
स्वस्थ्य सस्ंथा नजिकै बजार भएकोले फोहर बढेको र यसलाई स्वास्थ्य कर्मीले नै अग्रसरता देखाए बजारबासी पनी सरसफाई अभियानमा लाग्न सक्छन भन्ने उदेस्यले सबै स्वास्थ्य कर्मी सरसफाईमा लागेको स्वास्थ्य कर्मी खत्रीले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार