विश्वभर नै चलेको चलन मध्ये एक हो परिक्षामा विद्यार्थीले चिट चोर्ने । बढी अंक हासिल गर्न, अनुत्तीर्ण हुनबाट बच्न परीक्षार्थीहरुले चिट चोर्ने गरेको पाइन्छ ।
चिट चोर्ने सवालमा केटा अगाडी कि केटी ? यसको उत्तर हो केटी । परिक्षामा चिट चोर्ने सवालमा केटीहरु अगाडी रहेको एक सर्वेक्षणले देखाएको छ ।
हालै रुसमा परिक्षाका क्रममा विश्वकै सबैभन्दा ठूलो चिट समातिएको छ । अझ चिट चोर्ने सवालमा छात्राभन्दा पनि छात्रहरु बढी अग्रसर हुने गरेको पाइएको छ ।
कारण संवेदनशील अंगमा चिट लुकाउनु, कोहीले नङमा समेत लेख्ने गर्छन, केहीले पानीको बोतलमा त केहीले तिघ्रामा लेखेर ल्याउने गर्छन । उनीहरु बक्षस्थलमा लुकाउनसम्म पछि पर्दैनन् ।
तस्विरहरु सामाजिक संजाल र इन्टरनेटबाट लिईएको हो !