बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका जिन्दगी विशेष ५ अाेटा मुक्तकहरु

कलक राेकाया सानुका जिन्दगी विशेष ५ अाेटा मुक्तकहरु

  • आइतवार, चैत्र १०, २०७५
कलक राेकाया सानुका जिन्दगी विशेष ५ अाेटा मुक्तकहरु

१. के छ यहाँ मरि लाने अन्त्यमा,
एक्लै हाे साथी जाने अन्त्यमा
फेरि किन लाेभ,लालच र ईष्र्या,
केही हुन्न व्यर्थ ठाने अन्त्यमा ।
२. प्यार मा कसैले मन तोडी दिन्छ,
दोस्ती मा कोही भरोसा तोडी दिन्छ।
जिन्दगी जिउन त गुलाब बाट सिक,
जसले टुटेको दुइ मन जोडी दिन्छ ।
३. जिन्दगी लामो अनि चोट गहिरो ,
उजाड भयो भविष्य चल्यो पहिरो ।
खै किन छुटेर गई यो ऊ मन बाट,
खुला आकाश पनि लाग्छ कुहिरो।
४. एकाेहाेराे माया मात्र गर्ने बनायाै,
उकालि अनि अाेराली झर्ने बनायाै।
लाग्थ्याे एक्लै बाच्न सक्छु हाेला म,
तर पल-पल तड्पिएर मर्ने बनायाै ।
५ तिमी हिडेकाे बाटाे धाई दिन्छु नि फेरी,
नछुट्टिने बाचा कसम खाई दिन्छु नि फेरी ।
परेवाकाे जस्ताे जाेडी बन्नेछ तिम्रो मराे,
दुनिया भुल्ने माया “कलक” लाई दिनु नि फेरी ।

कलक राेकाया (सानु
ठेगानाः गाैमुल गाउँ पालिका -६ सालिकाेट बाजुरा
सुदुर पश्चिम प्रदे
kalakrokaya70@ gmail.com कार्यरत: नेपाल प्रहरी

चर्चामा

सम्बन्धित समाचार