बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तरवार्ता
  • SLC पास नगरेका पार्टीको सामान्य झोले मन्त्री हुदाँ कसरी सलाम गर्ने : रुक्माङ्गद कटवाल( भिडियो सहित

SLC पास नगरेका पार्टीको सामान्य झोले मन्त्री हुदाँ कसरी सलाम गर्ने : रुक्माङ्गद कटवाल( भिडियो सहित

  • शुक्रबार, चैत्र ८, २०७५
SLC पास नगरेका पार्टीको सामान्य झोले मन्त्री हुदाँ कसरी सलाम गर्ने : रुक्माङ्गद कटवाल( भिडियो सहित

नेताहरु खोले खाने झोले हुन।SLC पास नगरेका पार्टीको सामान्य झोले मन्त्री हुदाँ कसरी सलाम गर्ने : रुक्माङ्गद कटवाल( भिडियो सहित

चालीसौ बर्ष सेनामा रहेर देशको सेवा गरेको,संसार घुमेर थुप्रै कुरामा अध्ययन ,अनुसन्धान र संघर्ष गरेर अनुभब बटुल्दै जर्नेल भएको मान्छेले एउटा एसएलसी पनि पास नगरेको र समानुपातिकमा परेर सांसद भएको मान्छे मन्त्री हुँदा उसँग कस्तो खालको योजना र कार्यक्रम होला ?

कसरी उसलाई सलाम गर्ने ? यो भनाई हो पुर्बप्रधानसेनापती रुक्माङ्गद कटवाल को ।माउन्टेन टिभिको कार्यक्रममा बोल्दै कटवालले यस्तो बताएका हुन्।चालीसौ बर्ष सेनामा रहेर देशको सेवा गरेको,संसार घुमेर थुप्रै कुरामा अध्ययन ,अनुसन्धान र संघर्ष गरेर अनुभब बटुल्दै जर्नेल भएको मान्छेले एउटा एसएलसी पनि पास नगरेको र समानुपातिकमा परेर सांसद भएको मान्छे मन्त्री हुँदा उसँग कस्तो खालको योजना र कार्यक्रम होला ? कसरी उसलाई सलाम गर्ने ? यो भनाई हो पुर्बप्रधानसेनापती रुक्माङ्गद कटवाल को ।माउन्टेन टिभिको कार्यक्रममा बोल्दै कटवालले यस्तो बताएका हुन्।

भिडियो हेर्नुहोस।

चर्चामा

सम्बन्धित समाचार