बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका हाेलि विशेष ३ वटा मुक्तक

कलक राेकाया सानुका हाेलि विशेष ३ वटा मुक्तक

  • बुधबार, चैत्र ६, २०७५
कलक राेकाया सानुका हाेलि विशेष ३ वटा मुक्तक

टुटेका दिल होलिमा सजाउला,
तिमि र म संगै मिलि रमाउला।
रंगहरु दलि शुभकामना भन्दै गर्दा,
भट्टाउने र होलि भन्दै हात समाउला ।

तिमी रंग दलेर जान्छौ होलिमा,
हल्का( हल्का नसा खान्छौ होलिमा,
उता पानिमा रङ्ग र लोला छ तयार अब,
मनोमानि गर्यो भने पुलिसले लान्छौ होलिमा ।

रंङ्गहरुको पर्व होलि रमाउदा खेरी,
अर्को बर्ष लाउन पाउलानि फेरी।
पेचकारिमा पानी अनि रंङ्गका पोका,
फाल्दै मुखमा घुम्दै होली भन्दै हात बेरी ।

नामः कलक रोकाया सान
ठेगानास् गौमुल गाउ पालिका वडा नं। ६ सालिकोट बाजुरा
[email protected]
कार्यरतः नेपाल प्रहरी

चर्चामा

सम्बन्धित समाचार