शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सुहाउँछ मखमली चोली हजुरलाई

सुहाउँछ मखमली चोली हजुरलाई

  • मङ्लबार, चैत्र ५, २०७५
सुहाउँछ मखमली चोली हजुरलाई

सुहाउँछ मखमली चोली हजुरलाई
सदाबहार सप्तरङ्गी होली हजुरलाई।।
शुभकामना दिए है टाढैबाट मैले
दिलको दैलो मेरो खोली हजुरलाई।।
भन्नैपर्छ सुनौलो यो अबसरमा मैले,
मनपर्ला नपर्ला यो बोली हजुरलाई।
सुहाउँछ मखमली चोली हजुरलाई।
सदाबहार सप्तरङ्गी होली हजुरलाई।।
युवा गजलकार(सुरेन्द्र शाही गुलाब कान्छोू, बाजुरा हाल(राजधानी)

चर्चामा

सम्बन्धित समाचार