बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रवास
  • पाकिस्तानी छोरी, नेपालकी बुहारी ! यसरी आइन बेहुलीको ड्रेसमा

पाकिस्तानी छोरी, नेपालकी बुहारी ! यसरी आइन बेहुलीको ड्रेसमा

  • आइतवार, फाल्गुन २६, २०७५
पाकिस्तानी छोरी, नेपालकी बुहारी ! यसरी आइन बेहुलीको ड्रेसमा

हेर्नुहोस यो भिडियो पाकिस्तानी छोरी, नेपालकी बुहारी ! यसरी आइन बेहुलीको ड्रेसमा ! रिसाउदा यसरी फकाउछन् आम्नालाई सुदिनलेफरक जात, धर्म र देशका बीचका विवाहलाई अचम्म मान्ने चलन अझै हटेको छैन । बागलुङका एक युवकले पाकिस्तानी युवतीसँग गरेको विवाह यहाँ चर्चाको विषय बनेको छ ।बागलुङ जिल्ला अदालतमा अमलाचौरका २३ वर्षीय सुदीन आचार्यले २२ वर्षीया आम्ना सफिकसँग विवाह गरेका छन् । दुई फरक देशको मात्र नभई उनीहरूमध्ये आचार्य हिन्दु र सफिक मुस्लिम हुन् । पाकिस्तानको रावलपिण्डीमा आईटी इन्जिनियरिङ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषासमेत सिकेर विवाह गरेकी हुन् ।दुई वर्षअघि चिनजान भएका उनले नेपाली भाषा सिक्न थालेकी थिइन् । नेपालको ग्रामीण बासिन्दाझैं बोल्न, लेख्न सक्ने भएपछि उनले आइतबार अदालत पुगेर विवाह गरेकी हुन् । उनीहरु संग समाचारपाटीले रमाइलो कुराकानी गरेको छ, हेर्नुहोस यो भिडियो

चर्चामा

सम्बन्धित समाचार