शुक्रबार, कार्तिक ९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दिलिप दिक्षितकाे गजल

दिलिप दिक्षितकाे गजल

  • शुक्रबार, फाल्गुन २४, २०७५
दिलिप दिक्षितकाे गजल

छोरो बिर्गे को हो राजधानि मा
समाल्न नसके मन जवानि मा ।।
कसैले त जिन्दगी पनि बनाए
फरक पर्छ आआफ्नो बानि मा ।
उ यति मात्र फरक भई अहिले
ड्याड भन्छ बुुबा भन्थि सानि मा ।
संसारका अरु सबै प्रेम कथा हरु
फिक्का लाग्छन मेरो कहानि म ।।
सबै आशाहरुमा डडेलो लागे पछि
अब जीवन खाज्दै छ उ खरानी मा
दिलिप दिक्षित

चर्चामा

सम्बन्धित समाचार